Today:Saturday,October 22, 2016
Studio time:
नेपालगन्ज उपमहानगरपालिका-२३ स्थिती निम्न माध्यामिक विद्यालय, बञ्जारे गाउंले तीन वर्ष देखि रोकिएको छात्रवृत्ति वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मनमुटावका कारण विद्यार्थीहरुले छात्रवृत्ति नपाएको बारे कृष्णसार एफएममा विट न्यूज प्रसारण भए पछि विद्यालयले छात्रवृत्ति वितरण गरेको हो । जिल्ला शिक्षा कार्यालयबाट विद्यार्थीहरुको नाममा गएको तीन आर्थिक वर्षको छात्रवृत्ति
साप्ताहिक रेडियो बहस पश्चिम सरोकारको निरन्तर फलोअपका कारण खजुरा रोड फराकिलो भएको छ । यसमा स्थानीय र खजुरा रोडमा रहेको राष्ट्रवैंकले पुरानो पर्खाल आफै तोड्यो । हाल नयाँ पर्खाल जडान भैसकेको छ ।त्यहाँ रहेका झण्डै सय घर टहरा स्वफुर्त भत्काईएको थियो । हाल बाटो कालोपत्रे भैसेको छ । पश्चिम सरोकार
जिल्ला पशुसेवा कार्यालय बांकेमा घांसको बीउ बेर्ना वितरण हुने कुरा किसानलाई पत्तो नहुंदा यता घांसको बीउ त्यसै खेर जाने र उता किसानले वेर्ना नपाउने अवस्था थियो । केहि अगुवा किसान जो कार्यालयको सम्पर्कमा थिए उनीरुले मात्र उपयोग गरिरहेको अवस्था थियो । तर, अहिले अवस्था फेरिएको छ । कृष्णसार एफएम नेपालगञ्जबाट उत्पादन
समय :
टेक्निकल टीम
समय : ०५:३० - ०५:३५