Today:Saturday,October 22, 2016
Studio time:
वीट न्यूज एउटै विषय केन्द्रीत दैनिक रेडियो पत्रिका हो । यो नेपालमैं एउटै विषय केन्द्रीत दैनिक रेडियो कार्यक्रम हो । हरेक वेलुका ७ बजे र विहान ९ बजे यो कार्यक्रम प्रसारण हुन्छ ।
कृषि सम्बन्धि सम्पूर्ण पत्रिका । हरेक साताको सोमबार विहान ७ बजेर २० मिनेटमा र पुनः प्रसारण शनिबार वेलुका ८ बजे ।
यो कार्यक्रम हरेक साताको आइतबार विहान साढे ७ बजेदेखि आधा घण्टासम्म कृष्णसार एफएममा प्रसारण हुन्छ । बालविवाह विरुद्ध र बाल अधिकारका विविध सवालमा केन्द्रीत यो रेडियो पत्रिका सिविन नेपाल क्षेत्रीय कार्यालय नेपालगंज र कृष्णसार एफएमको सहकार्यमा सावित्रि गिरीले उत्पादन गर्नु हुन्छ ।
समय :
टेक्निकल टीम
समय : ०५:३० - ०५:३५